बेलायत नेपाल प्रज्ञा परिषद्मा डा. अधिकारी

काठमाडौं । बेलायत नेपाल प्रज्ञा परिषद्को हालै भएको निर्वाचनमा आगामी चार वर्षका लागि डा. कृष्ण अधिकारीको नेतृत्वमा तीनजना मुख्य कार्यकारी पदाधिकारीको निर्विरोध चयन भएको छ । महासचिवमा लण्डन स्कूल अफ इकोनोमिक्सकी डा. पुनम यादव र कोषाध्यक्षमा बर्मिङ्घम विश्वविद्यालयका डा. फ्रेजर सग्देन निर्वाचित भएका छन् । परिषद्ले आयोजना गरेको १६ औँ नेपाल अध्ययन दिवस (पाल कन्फरेन्स) को … Continue reading बेलायत नेपाल प्रज्ञा परिषद्मा डा. अधिकारी