आयल निगमका तत्कालीन कार्यालय प्रमुख भ्रष्टाचार मुद्दामा दोषी ठहर, तोकियो कैद सजाय र जरिवाना
काठमाडौँ । नेपाल आयल निगमको गण्डकी प्रादेशिक कार्यालय पोखराका तत्कालीन प्रमुख चित्तरञ्जन दास भ्रष्टाचार मुद्दामा दोषी ठहर भएका छन् । सिसिक्यामेरा नै बन्द गरेर डिपोबाट तीन हजारभन्दा लिटर बढी डिजेल अवैधानिक रूपमा ढुवानी गरेको सम्बन्धी भ्रष्टाचार मुद्दामा विशेष अदालतले बिहीबार फैसला सुनाउँदै उनलाई कैद र जरिवाना सुनाएको हो । विशेष अदालतका अध्यक्ष सुदर्शनदेव भट्ट तथा सदस्य … Continue reading आयल निगमका तत्कालीन कार्यालय प्रमुख भ्रष्टाचार मुद्दामा दोषी ठहर, तोकियो कैद सजाय र जरिवाना
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed