नेपाल–भारतका सुरक्षाकर्मी सीमा क्षेत्रमा गस्ती
सर्लाही जिल्लासँग जोडिएको भारतीय सीमानाकामा संयुक्त रूपमा गस्ती गर्दै सशस्त्र प्रहरी र भारतीय सुरक्षाकर्मी एसएसबी । भारत–पाकिस्तानमा युद्ध सुरु भएपछि भारतबाट नेपालतर्फ र नेपालबाट भारततर्फ अवैध रूपमा घुसपैठ हुन सक्ने...