सिराहामा ३१ किलो गाँजा बरामद « प्रशासन
Logo १९ असार २०८१, बुधबार

प्रशासन एक्सक्लुसिभ :

crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ? crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ? crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ? crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी  crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन  crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?  crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण
   

सिराहामा ३१ किलो गाँजा बरामद


१० पुस २०७८, शनिबार


सिराहा । सिरहा प्रहरीले नेपाल भारत सीमाक्षेत्रबाट ३१ केजी प्रतिबन्धित लागुऔषध गाँजा बरामद गरेको छ ।

सशस्त्र प्रहरी बोर्डर आउट पोष्ट बडियारपट्टीबाट खटिएको टोलीले औरही गापा १ दरहैयाबाट ३१ केजी २ सय ग्राम प्रतिबन्धित लागुऔषध गाँजा बरामद गरेको हो ।

तस्करले नेपालबाट भारततर्फ लैजाँदै गरेको अवस्था प्रहरीलाई देखेर गाँजा फालेर भागेको हुन सक्ने सशस्त्रका एसपी दिपेन्द्र गिरिले जानकारी दिए । बरामद गाँजा आजै जिल्ला प्रहरी कार्याल सिरहालाई बुझाउने उनले बताए ।

Tags :
प्रतिक्रिया दिनुहोस