नेताले भ्रष्टाचार गर्दैनन् भन्ने आभास दिन सक्नुपर्छ : नेता थानी
काठमाडौँ । नेपाल विद्यार्थी संघमा आबद्ध भई तीसको दशकदेखि राजनीति सुरु गरेका नेपाली काँग्रेसका नेता हृदयराम थानीले भ्रष्टाचार नियन्त्रण र सुशासनका पक्षमा निरन्तर आवाज उठाउँदै आएका छन् । कर्णाली प्रदेश,...