संविधानको प्रभावकारी कार्यान्वयनमा प्रदेश प्रमुख कर्णको जोड
जनकपुरधाम । मधेस प्रदेश प्रमुख सुरेन्द्र लाभ कर्णले संविधानको मर्म र भावनालाई आत्मसात् गर्दै यसको प्रभावकारी कार्यान्वयनमा जोड दिएका छन् । संविधान दिवसका अवसरमा आज शुभकामना सन्देश जारी गर्दै उनले...