चोरीका दुई मोटरसाइकलसहित तीन जना पक्राउ
काठमाडौँ । चन्द्रागिरी नगरपालिका-९, मच्छेगाउँमा घरअगाडि पार्किङ गरी राखिएको मोटरसाइकल चोरी भएको सूचनाका आधारमा खोजतलास गर्दा प्रहरीले तीन जनालाई दुई वटा मोटरसाइकलसहित पक्राउ गरेको छ। प्रहरी वृत्त थानकोटबाट खटिएको टोलीले...