डिआइजी अर्याल एआईजीमा बढुवा « प्रशासन
Logo १९ असार २०८१, बुधबार

प्रशासन एक्सक्लुसिभ :

crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ? crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ? crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ? crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी  crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन  crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?  crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण
   

डिआइजी अर्याल एआईजीमा बढुवा


१३ बैशाख २०७९, मंगलबार


काठमाडौँ । सरकारले सशस्त्र प्रहरी बलका डिआइजी राजु अर्याललाई एआईजीमा बढुवा गर्ने निर्णय गरेको छ । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले डिआइजी अर्याललाई एआइजी बढुवा गर्ने निर्णय गरेको हो ।

यही वैशाख ४ गते गृह मन्त्रालयमा बसेको बढुवा समितिको बैठकले अर्याललाई एआईजी बढुवामा सिफारिस गर्ने निर्णय गरेको थियो । सशस्त्रमा एआईजी बढुवाका लागि चार जना डिआइजीहरूले शैक्षिक योग्यताको प्रमाणपत्र बुझाएका थिए ।

डिआइजी अर्यालसहित नारायणदत्त पौडेल, चन्द्रप्रकाश गौतम र वंशी दाहालले बढुवाका लागि प्रमाणपत्र बुझाए पनि गृहले वरियताका आधारमा एक नम्बरमा रहेका अर्याललाई एआईजीमा बढुवाका लागि सिफारिस गरेको थियो ।

प्रतिक्रिया दिनुहोस