राष्ट्रपति चुरे संरक्षण परियोजनाका लागि २ अर्ब १७ करोड « प्रशासन
Logo १७ असार २०८१, सोमबार

प्रशासन एक्सक्लुसिभ :

crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ? crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ? crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी  crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन  crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?  crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण
   

राष्ट्रपति चुरे संरक्षण परियोजनाका लागि २ अर्ब १७ करोड


१५ जेष्ठ २०७९, आइतबार


काठमाडौँ । सरकारले राष्ट्रपति चुरे संरक्षण कार्यक्रमका लागि २ अर्ब १७ करोड रुपैयाँ विनियोजन गरेको छ ।

आइतबार सङ्घीय संसदमा आगामी आर्थिक वर्षका लागि बजेट विनियोजन गर्दै अर्थमन्त्री अर्थमन्त्री जनार्दन शर्माले नदी आसपास थुप्रिएका ढुङ्गा गिट्टी बालुवा जस्ता पदार्थ सोही क्षेत्रमा तटबन्धमा प्रयोग गरिने बताएका छन् ।

नदीले कटान गरेका जमिनको संरक्षण, बायो इन्जिनियरिङ सहितको भूसंरक्षण, वर्षातको पानी सङ्कलन, सिमसार संरक्षण, बाँस रोपन कार्य लगायतका काम गरी चुरे संरक्षणको काम गर्ने जानकारी गराए ।

Tags :
प्रतिक्रिया दिनुहोस