बन्चरेडाँडामा स्थानीयले ढुंगामुढा गर्दा तीन जना प्रहरी घाइते « प्रशासन
Logo १९ असार २०८१, बुधबार

प्रशासन एक्सक्लुसिभ :

crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ? crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ? crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ? crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी  crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन  crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?  crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण
   

बन्चरेडाँडामा स्थानीयले ढुंगामुढा गर्दा तीन जना प्रहरी घाइते


२५ जेष्ठ २०७९, बुधबार


काठमाडौँ । सुरक्षाकर्मीसहित बन्चरेडाँडा पुगेको फोहोर बोकेका गाडी फिर्ता आउने भएको छ ।

स्थानीयले फोहोर फाल्न नदिएपछि गाडीहरू काठमाडौँ फर्किन थालेको प्रहरीले जनाएको छ।

स्थानीयहरूले फोहोर बोकेको गाडीमाथि तोडफोड गर्न थालेपछि प्रहरीले दुई सेल अश्रुग्याँस प्रहार गरेको थियो। स्थानीयबासीहरुले डाँडाबाट ढुंगामुढा गर्दा तीन प्रहरीसमेत घाइते भएका छन्।

बन्चरे डाँडामा अहिले पनि दुई सय प्रहरी परिचाल गरिएको छ।

Tags :
प्रतिक्रिया दिनुहोस