काठमाडौँमा चितुवाको आक्रमण, एकै घरका पाँच जना घाइते « प्रशासन
Logo १९ असार २०८१, बुधबार

प्रशासन एक्सक्लुसिभ :

crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ? crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ? crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ? crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी  crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन  crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?  crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण
   

काठमाडौँमा चितुवाको आक्रमण, एकै घरका पाँच जना घाइते


३० असार २०७९, बिहिबार


काठमाडौँ । काठमाडौँको नागार्जुन नगरपालिका वडा नम्बर ८ भीमढुंगा हर्सनखोलामा गए राति चितुवाले आक्रमण गर्दा पाँच जना घाइते भएका छन्।

स्थानीय ४९ वर्षीय पञ्चकुमार भट्टराईको घरमा चितुवा पसेको थियो। चितुवाले आक्रमण गर्दा भट्टराईका घरमा रहेका पाँच जना घाइते भएको प्रहरीले जानकारी दिएको छ।

घाइतेहरूको मनमोहन अस्पतालमा उपचार भइरहेको प्रहरी उपरीक्षक दिनेशराज मैनालीले जानकारी दिए।

उनकाअनुसार घाइते पाँचै जनाको शरीरका विभिन्न अङ्गमा चितुवाले चिथोरेको छ। उनीहरूको अवस्था सामान्य रहेको छ।

Tags :
प्रतिक्रिया दिनुहोस