अरुणराज सुमार्गी आईआईएसएमको अवैतनिक सल्लाहकार नियुक्त « प्रशासन
Logo १९ असार २०८१, बुधबार

प्रशासन एक्सक्लुसिभ :

crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ? crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ? crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ? crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी  crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन  crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?  crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण
   

अरुणराज सुमार्गी आईआईएसएमको अवैतनिक सल्लाहकार नियुक्त


१७ श्रावण २०७९, मंगलबार


काठमाडौँ ।  उद्योग वाणिज्य महासङ्घका केन्द्रीय सदस्य तथा कृषि उद्यम केन्द्रका सभापति अरुणराज सुमार्गी संयुक्त राष्ट्रसङ्घ अन्तरगतको आर्थिक तथा सामाजिक परिषद्को अन्तर–सरकारी पर्यवेक्षक संस्था (आईआईएसएम)को अवैतनिक सल्लाहकार नियुक्त भएका छन्।

आईआईएसएमले सुमार्गीलाई नेपालको अवैतनिक सल्लाहकारमा नियुक्त गरेको हो।  यो संस्थाले विश्वव्यापी रूपमा कुपोषणविरुद्ध लड्न मानवीय सहायता प्रदान  गर्ने जिम्मेवारी पाएको छ।​ आईआईएसएमले कुपोषण र यसका सम्बन्धित रोगहरूविरुद्ध काम गर्दै आएको छ। 

सुमार्गीले सय किसान अभियानमार्फत नेपालको कृषि उत्पादनलाई औद्योगीकरण गर्ने योजना बोकेर देशव्यापी अभियान चलाइरहेका छन्।

Tags :
प्रतिक्रिया दिनुहोस