नेप्सेमा दोहोरो अंकको गिरावट « प्रशासन
Logo १५ असार २०८१, शनिबार

प्रशासन एक्सक्लुसिभ :

crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ? crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ? crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी  crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन  crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?  crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण
   

नेप्सेमा दोहोरो अंकको गिरावट


२४ श्रावण २०७९, मंगलबार


काठमाडौँ । साताको तेस्रो कारोबार दिन सेयर बजार नेप्से परिसूचकमा दोहोरो अंकको गिरावट आएको छ ।

मंगलबार नेप्से ४५.४२ अंक (२.१६ प्रतिशत) ले गिरावट भएर २०६०.७३ अंकमा बन्द भएको छ ।

सेयर बजारमा मंगलबार ६६ लाख ४६ हजार ३६ कित्ता सेयर किनबेच हुादा २ अर्ब ८१ करोड ५१ लाख ४४ हजार ५९८ रुपैयाँको कारोबार भएको छ ।

मंगलबार हिमालयन हाइड्रोपावर लिमिटेडको सेयर ९.९७ प्रतिशतले वृद्धि भएको छ । हिमालयन पछि धेरै कमाउनेमा गुराास लघुवित्त वित्तीय संस्था, नेपाल इन्भेष्टमेन्ट डिबेन्चर लगायत रहेका छन् ।

मंगलबार सबैभन्दा बढी गुमाउनेमा गणपति लघुवित्त वित्तीय संस्था रहेको छ । यस्तै गणपति पछि धेरै गुमाउनेमा घलेम्दी हाइड्रोपावर, पञ्चकन्यामाई हाइड्रोपावर लगायत छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस