दोलखाको जिरीमा दम्पती मृत फेला « प्रशासन
Logo १९ असार २०८१, बुधबार

प्रशासन एक्सक्लुसिभ :

crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ? crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ? crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ? crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी  crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन  crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?  crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण
   

दोलखाको जिरीमा दम्पती मृत फेला


५ भाद्र २०७९, आइतबार


दोलखा । दोलखाको जिरी नगरपालिका-८ आहालेमा दम्पती मृत फेला परेका छन् ।

अन्दाजी ५५/५६ वर्षका हर्कबहादुर जिरेल र उनकी ५० वर्षीय श्रीमती शनिबार साँझ ७ बजेतिर मृत अवस्थामा फेला परेको ईलाका प्रहरी कार्यालय जिरीले जनाएको छ ।

प्रहरीका अनुसार जिरेल आफ्नै घरमा झुन्डिएको अवस्थामा फेला परेका हुन् भने उनकी श्रीमती डेढ किलोमिटर नजिकैको बोक्से भीरबाट लडेको अवस्थामा मृत फेला परेका हुन् ।

उनीहरूको मृत्युको विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस