‘राधा’ र ‘प्रकाश’ आजबाट हलमा « प्रशासन
Logo २१ असार २०८१, शुक्रबार

प्रशासन एक्सक्लुसिभ :

crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ? crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ? crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ? crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी  crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन  crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?  crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण
   

‘राधा’ र ‘प्रकाश’ आजबाट हलमा


१० भाद्र २०७९, शुक्रबार


काठमाडौँ। चलचित्र ‘प्रकाश’ र ‘राधा’ आजबाट प्रदर्शनमा आउने भएका छन् । दिनेश राउत निर्देशित ‘प्रकाश’ र सुवर्ण थापा निर्देशित ‘राधा’ एकैदिन प्रदर्शन हुने भएको छ । 

यी दुवै चलचित्र बक्स अफिसमा अपेक्षा गरिएका सिनेमा हुन् ।दुवै चलचित्रले प्रिमियर सोमा राम्रो प्रतिक्रिया पाएका छन् । ‘प्रकाश’मा मुख्य पात्र प्रदीप खड्का छन् ।

‘राधा’मा भने मुख्य पात्रमा पूर्व मिस नेपालसमेत रहेकी नायिका सृष्टि श्रेष्ठ रहेकी छन् । सृष्टिसँगै यो चलचित्रमा अन्य कलाकारको पनि अभिनय रहेको छ ।  जस्तै दयाहाङ राई, खगेन्द्र लामिछाने, निश्चल बस्नेत, सौगात मल्ल, मेनुका प्रधान, बुद्धि तामाङलगायत कलाकारको भूमिका रहेको छ । 

प्रकाशमा भने प्रदीप मुख्य पात्रमा दिया मास्के र रेणु योगी छन् । रेणुका लागि ‘प्रकाश’ डेब्यु मुभी हो ।

 प्रदर्शनको पूर्व सन्ध्यामा चिनिया चलचित्र  फेस्टिभलमा ‘राधा’ प्रदर्शन हुनु उसका लागि सुखद पक्ष हो । चाइना पर्फमेन्स इन्ड्रस्टिज एसोसिएसनको आयोजनामा हुने ‘बेइजिङ इन्टरनेसनल डान्स भिडियो फेस्टिभल, २०२२’ मा ‘राधा’ प्रदर्शनका लागि छनोट भएको छ । 

यता, ‘प्रकाश’ले रिलिज पूर्व नै अन्तर्राष्ट्रिय बजारको राइट्स र डिजिटल राइट्सबाट लगानीको ७५ प्रतिशत उठाइसकेको छ । 

प्रतिक्रिया दिनुहोस