बिहीबार सार्वजनिक बिदा « प्रशासन
Logo १६ असार २०८१, आइतबार

प्रशासन एक्सक्लुसिभ :

crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ? crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ? crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी  crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन  crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?  crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण
   

बिहीबार सार्वजनिक बिदा


१५ भाद्र २०७९, बुधबार


काठमाडौँ । गुल्मीको रुरुक्षेत्र गाउँपालिकाले भदौ १६ गते बिहीबार सार्वजनिक बिदा दिने निर्णय गरेको छ।

गाउँपालिकाको बुधबारको अध्यक्षस्तरीय निर्णयअनुसार बिहीबार ऋषि पञ्चमीको अवसरमा सार्वजनिक बिदा दिने भएको हो । 

गाउँपालिकाका वडा कार्यालयहरू, सङ्घ संस्था, शिक्षण संस्था र सार्वजनिक सङ्घ संस्था बिहीबार बन्द रहने एक सूचनामार्फत गाउँपालिकाले जनाएको छ।

सूचना !

Tags :
प्रतिक्रिया दिनुहोस