भारतको विदेश सचिवमा विक्रम मिश्री नियुक्त « प्रशासन
Logo १९ असार २०८१, बुधबार

प्रशासन एक्सक्लुसिभ :

crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ? crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ? crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ? crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी  crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन  crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?  crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण
   

भारतको विदेश सचिवमा विक्रम मिश्री नियुक्त


१४ असार २०८१, शुक्रबार


काठमाडौँ । भारतको विदेश सचिवमा विक्रम मिश्री नियुक्त भएका छन् ।

परराष्ट्र मन्त्रालयले गरेको प्रस्तावलाई मन्त्रिपरिषद्को नियुक्ति समिति (एसीसी)ले स्वीकार गरेसँगै मिश्रीले विदेश सचिवको जिम्मेवारी पाउने भएका हुन् । 

मिश्रीले जुलाई १५ देखि कार्यभार सम्हाल्ने भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् ।

सन् १९८९ मा भारतको सरकारी सेवामा प्रवेश गरेका मिश्री यसअघि उप-राष्ट्रिय सुरक्षा सल्लाहकारको रूपमा कार्यरत थिए ।

अहिले भारतको विदेश सचिवमा विनयमोहन क्वात्रा छन् । जुलाई १४ मा उनको कार्यकाल सकिँदै छ ।

Tags :
प्रतिक्रिया दिनुहोस