पहिचान र जबजको पक्षमा सचिव राईको छुट्टै प्रतिवेदन (पूर्णपाठ) « प्रशासन
Logo १९ असार २०८१, बुधबार

प्रशासन एक्सक्लुसिभ :

crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ? crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ? crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ? crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी  crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन  crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?  crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण
   

पहिचान र जबजको पक्षमा सचिव राईको छुट्टै प्रतिवेदन (पूर्णपाठ)


१७ असार २०८१, सोमबार


काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) को जारी १० औँ राष्ट्रिय महाधिवेशनमा सचिव राजेन्द्र राईले एकीकृत दस्ताबेजमाथि फरक मत राख्ने तयारी गरेका छन् ।

काठमाडौँस्थित प्रज्ञा भवनमा जारी बन्दसत्रमा राईले ३२ पेज लामो फरक मत राख्ने तयारी गरेका हुन् ।

सो पार्टीको महाधिवेशनमा पेस गर्ने एकीकृत दस्ताबेजमा जनताको बहुदलीय जनवाद (जबज) लाई छोडेर समाजवादी कार्यक्रम अघि सारे पनि राईको फरक मत जबजकै पक्षमा छ । उनले जबजको औचित्य समाप्त भैनसकेको दाबी गरेका छन् ।

पूर्णपाठ

Tags :
प्रतिक्रिया दिनुहोस