धनराज चुनाराको नयाँ गीत ‘सालको पातैमा’ सार्वजनिक « प्रशासन
Logo १९ असार २०८१, बुधबार

प्रशासन एक्सक्लुसिभ :

crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ? crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ? crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ? crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी  crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन  crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?  crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण
   

धनराज चुनाराको नयाँ गीत ‘सालको पातैमा’ सार्वजनिक


१७ असार २०८१, सोमबार


काठमाडौँ । गायक धनराज चुनारा र विष्णुमाया विश्वकर्माको आवाजमा ‘सालको पातैमा’ बोलको झ्याउरे गीत सार्वजनिक भएको छ ।

टिका सानु युटुब च्यानलबाट शनिबार गीतको भिडियो सार्वजनिक गरिएको हो । गीतको लय तथा शब्द गायक स्वयमको रहेको छ भने एरेन्ज बलु तामाङले गरेका छन् ।

गाउँ घरमा रमाइलो जमघटका बेलामा गरिने नृत्य गीतमा देख्न सकिन्छ । उक्त गितको भिडियोमा दिलु सुनार र आरुसी मगरको उत्कृष्ट नृत्य देख्न सकिन्छ । भिडियोको कोरियोग्राफि तथा निर्देशन भने दिलु् सुनारले गरेका हुन् ।

गाउँ घरका मैलिक भाकालाई टपक्क टिपेर आफ्नो गीतमार्फत मनोरञ्जन दिन सक्ने खुबी भएका गायक हुन धनराज चुनारा । अझ विशेष मध्यपश्चिमका सुर्खेत, सल्यान, रुकुम लगायतका जिल्लाहरुमा प्रचलित झ्याउरे भाका, लोक भाका, टप्पा जस्ता मैलिक गीत संगितको जर्गेना गरिरहेका गायक धनराजले लामो समय पछि मैलिक भाकाको भ्याउरे गित बजारमा ल्याएका हुन ।

Tags :
प्रतिक्रिया दिनुहोस