गण्डकीको बजेट बहुमतले पारित « प्रशासन
Logo १९ असार २०८१, बुधबार

प्रशासन एक्सक्लुसिभ :

crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ? crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ? crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ? crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी  crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन  crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?  crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण
   

गण्डकीको बजेट बहुमतले पारित


१७ असार २०८१, सोमबार


काठमाडौँ । वितरणमुखी र असमान योजना वितरण गरिएको आलोचनाबीच गण्डकी प्रदेश सरकारको बजेट बहुमतले पारित भएको छ ।

असार १ गते अर्थमन्त्री डा. टकराज गुरुङले ल्याएको आगामी आर्थिक वर्षको ३२ अर्ब ९६ करोड ८५ लाखको बजेट सोमबार बहुमतले पारित भएको हो ।

नेपाली काँग्रेसका २७, राप्रपाका २, नेपाल समाजवादीका एक र एक स्वतन्त्र सांसद गरी ३१ जनाको समर्थनमा बजेट बहुमतले पारित भएको छ । एमालेका २२ र माओवादीका ६ सांसद बजेटको विपक्षमा उभिएका थिए ।

Tags :
प्रतिक्रिया दिनुहोस