यस्तो छ माधव नेपालले पार्टीको १० औँ महाधिवेशनमा पेस गरेको राजनीतिक प्रतिवेदन (पूर्णपाठ) « प्रशासन
Logo १९ असार २०८१, बुधबार

प्रशासन एक्सक्लुसिभ :

crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ? crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ? crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ? crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी  crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन  crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?  crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण
   

यस्तो छ माधव नेपालले पार्टीको १० औँ महाधिवेशनमा पेस गरेको राजनीतिक प्रतिवेदन (पूर्णपाठ)


१७ असार २०८१, सोमबार


काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले नेपाली कम्युनिस्ट आन्दोलनको रक्षा गर्ने उद्देश्यका साथ एमालेसँग विद्रोह गर्नु परेको दाबी गरेका छन् । 

पार्टीको १० औँ राष्ट्रिय महाधिवेशनमा राजनीतिक प्रतिवेदन पेस गर्दै अध्यक्ष नेपालले आफूहरूको विद्रोह सिद्धान्तनिष्ठ, जायज र अत्यावश्यक विद्रोह भएको प्रस्ट्याएका हुन् । उनले विगतमा पनि कैयन पटक यस्तै विद्रोह गरेर पार्टी र आन्दोलनको रक्षा गरिएको स्मरण गराएका छन् ।

‘नेपाली कम्युनिस्ट आन्दोलनको रक्षा गर्ने उद्देश्यका साथ गरिएको हाम्रो विद्रोह सिद्धान्तनिष्ठ, जायज र अत्यावश्यक विद्रोह हो । विगतमा पनि कैयन पटक यस्तै विद्रोह गरेर पार्टी र आन्दोलनको रक्षा गरिएको थियो’, एमालेसँग गरेको विद्रोहको औचित्य पुष्टि गर्न पार्टीभित्र माग भइरहेका बेला नेपालले विद्रोहबारे पुष्टि गर्ने प्रयास गरेका हुन् । 

पूर्णपाठ :

Tags :
प्रतिक्रिया दिनुहोस