३ बैशाख २०८२, बुधबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

नवयुग श्रेष्ठ सर्वोत्कृष्ठ वर्ष खेलाडी घोषित

अ+ अ-

काठमाडौं, ६ साउन । राष्ट्रिय फुटबल टोलीका स्ट्राइकर नवयुग श्रेष्ठ वर्षकै सर्वोत्कृष्ट खेलाडी चुनिएका छन् । पल्सर स्पोर्टस् अवार्डअन्तर्गत सर्वोत्कृष्ट खेलाडी पुरुषतर्फको अवार्ड नयुवगले जितेका हुन् ।

नेपाली फुटबलमा लामो समयदेखिको उपाधिको खडेरी टार्ने क्रममा नवयुग श्रेष्ठ नायक सावित भएका थिए । उनकै प्रेरणामा नेपालले ब‌ंगलादेशमा भएको बंगबन्धु गोल्डकप तथा साग खेलकुदमा गोल्ड मेडल जितेको थियो ।

नवयुग घरेलु लिगमा त्रिभुवन आर्मीबाट खेल्छन् ।

प्रतिक्रिया दिनुहोस