सुचना विभाग दर्ता नं. :
३३१/०७३–०७४
एक अविच्छिन्न र स्थायी सरकार हो राज्यको प्रशासन क्षेत्र । जनताप्रति सदैव र निरन्तर उत्तरदायी भइरहनु पर्ने राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी जरुरी छ । प्रशासन क्षेत्रले आम सेवाग्राही जनतालाई दिने सेवा प्रवाहका हरेक गतिविधिहरूलाई सूक्ष्म निगरानी गरी थप जन मैत्री गराउन सकारात्मक खबरदारी प्रयास हो प्रशासन डटकम अनलाइन पत्रिका ।
मूलतः यो आम विषयवस्तु भन्दा बढी प्रशासन क्षेत्रसँग प्रत्यक्ष वा परोक्ष सरोकार राख्ने घटना, पात्र, प्रवृत्ति र मुद्दाको खुल्ला सञ्चार हो । प्रशासन मिडिया ग्रुपको अनलाइन प्रकाशन संस्करणका रूपमा प्रशासन डटकमको प्रकाशन, प्रसारण थालनी भएको छ । यो पलपलका प्रशासनिक सूचना, घटना, जानकारी, समाचार र विज्ञापनको सेतुपात्र हो । जनता र प्रशासनबिच सूचना र सञ्चारको पुलका रूपमा यसले निरन्तर जिम्मेवारी निर्वाह गर्नेछ ।
प्रबन्ध निर्देशक तथा समाचार प्रमुख
एस राज उपाध्याय
प्रमुख कार्यकारी अधिकृत
प्रभात पाठक
डेस्क सम्पादक
के ठगुन्ना
समाचार संयोजक (समाचार डेस्क)
भावना हमाल
समाचार संयोजक (डिजिटल डेस्क)
हरिषचन्द विश्वकर्मा
वरिष्ठ संवाददाता
ममिता थामी
संवाददाता
मिनु गोले
मल्टिमिडिया
प्रियंका कामत –एंकर तथा संवाददाता
अनुसन्धान संवाददाता
आरती जोशी
सानु शाह
सरु आभाष
सुजित न्यौपाने
कमल तिमिल्सिना
बजार निर्देशक
प्रकाश सेढाई
मोशन ग्राफिक्स निर्देशक
दुर्गेश कुमार रंजितकार
बजार अधिकृत
किरण गुरुङ
फ्रन्ट डेस्क अफिसर
अपेक्षा श्रेष्ठ
सल्लाहकार
महेश शाह
सहयोगी
सावित्री कार्की