९ बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

यसकारण अडिँदैन महिलाको पेटमा कुरा, अनुसन्धानले पत्ता लगायो तथ्य

अ+ अ-

एजेन्सी । हामी सबैलाई थाहा छ, महिलाहरु कुनै पनि कुरालाई लामो समयसम्म छिपाइराख्न सक्दैनन् । ‘अरुलाई नभन्नु नि !’ भनेर कसैले सुनाएको कुरा उनीहरुले कोही न कोही आफ्नो विश्वासपात्रलाई भनेरै छाड्छन् ।

यसरी गोप्य कुरा कसैलाई चुहाउने उनीहरुको नियत त पक्कै पनि हुँदैन । तर, यस्ता कुरा एक न एकजनालाई नभनी बस्न सक्ने धैर्यता पनि पाइन्न । कसैलाई नभन्दासम्म उकुस-मुकुस हुन्छ, अनि भनिहाल्छन् ।

अग्रजहरुले पटक-पटक भनेको सुनेका छौँ, ‘महिलाको पेटमा कुनै कुरा अडिन्न !’ तर किन त ? विश्वासिलो कारण आजसम्म कसैले भनेन । बुढापाकाले भन्थे, ‘महिलाको घाँटीमा रुद्रघण्टी हुँदैन, त्यसकारण पेटमा कुरा अडिन्न ।’ तर, यो कुरामा सायदैले विश्वास गरेका होलान् । अहिले आएर अनुसन्धानले विश्वास गर्न लायक तथ्य पत्ता लगाएको छ ।

अन्तराष्ट्रियस्तरमा हालै गरिएको एक रिसर्चबाट पत्ता लागेको छ, ‘महिलाहरुलाई कुनै पनि कुरा आफैँमा सिमित राख्न एक प्रकारको बोझजस्तै लाग्छ । यही बोझबाट छुटकारा पाउनका लागि कोही न कोहीलाई भनिहाल्छन् ।’

यसको मुख्य कारण महिलाहरु पुरुषको तुलनामा बढी इमोशनल (भावनात्मक) हुनु नै हो । त्यसैले त महिलाहरुलाई इमोशनल बनाएर कुनै पनि कुरा उनीहरुको मुखबाट फुत्काउन सकिन्छ ।

यसका साथै महिलाहरुमा अरुको गोप्य कुरा जान्ने उत्सुकता पनि तुलनात्मकरुपमा बढी हुन्छ । उनीहरु छिमेकीदेखि आफ्ना आसपासका मानिसहरुको सानो भन्दा सानो कुरामा पनि चासो राख्छन् ।

जब कुनै पनि नयाँ कुरा थाहा हुन्छ, तब त्यसलाई आफैँमा सिमित राख्नु बोझ बन्न थाल्छ । दिमाग भारी हुन्छ । अनि त्यसबाट मुक्ति पाउन अनकन्सस माइन्डलेले नै उनीहरुलाई सो कुरा व्यक्त गर्न प्रेरित गर्दछ ।

प्रतिक्रिया दिनुहोस