६ बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

चार पत्रकार पुरस्कृत

अ+ अ-

नेपाल पत्रकार महासङ्घले सूचनाको हक प्रयोग गरेर समाचार सङ्कलन गर्ने चार जना पत्रकारलाई पुरस्कृत गरेको छ ।
महासङ्घका अध्यक्ष डा महेन्द्र विष्टले राजधानी दैनिकका पत्रकार डिल्ली आचार्य, नागरिक दैनिककी पत्रकार चाँदनी हमाल, ओखलढुङ्गाका रमाइलो एफएमका शिव ढुङ्गाना र मकवानपुरकी पत्रकार अञ्जली थापालाई नगद रु १५ हजार र प्रमाणपत्र सहित पुरस्कृत गर्नुभएको हो ।

महासङ्घले यसअघि सञ्चालन गरेको सूचनाको हक र खोज पत्रकारिता तालिममा सहभागी भई समाचार सङ्कलन गर्ने ५० जनामध्येबाट उत्कृष्ट चार जना पत्रकारलाई छनोट गरी पुरस्कृत गरिएको हो ।

कार्यक्रममा अध्यक्ष विष्टले सूचनाको हक र खोज पत्रकारिताले नेपालको पत्रकारितालाई बलियो बनाउन महत्वपूर्ण भूमिका खेलेको भन्दै महासङ्घले आगामी दिनमा पनि पत्रकारको क्षमता अभिवृद्धि गर्न पहल गर्ने बताउनुभयो ।

अध्यक्ष विष्टले नेपालको सन्दर्भमा सूचनाको हकसम्बन्धी विषय आम नागरिकले भन्दा पत्रकारले बढी प्रयोग गरेको भन्दै यसलाई आम नागरिकको पहुँच बढाउन भूमिका खेल्नुपर्ने आवश्यकता औँल्याउनु भयो । रासस

प्रतिक्रिया दिनुहोस