६ बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

डोल्पाका १६ सरकारी कार्यालय प्रमुख विहीन

अ+ अ-

डोल्पा । यहाँका जिल्ला विकास समितिसहित १६ कार्यालय प्रमुख विहीन भएका छन् ।

दसैं बिदामा घर गएका कार्यालय प्रमुख तथा कर्मचारी तिहार सकिसक्दा पनि नफर्केपछि जिल्लाका अधिकांश सरकारी कार्यालय प्रमुख विहीन भएका हुन् ।

जिविस, कृषि, मालपोत, नापी, शिक्षा, स्वास्थ्य, निर्वाचन, जलप्रकोप, सिँचाइ, पशु सेवा, आयुर्वेद, कोलेनिका, हुलाक, महिला विकासलगायतका कार्यालका प्रमुख अझैसम्म पनि कार्यालय फर्केका छैनन ।

स्थानीय निकाय पुनःसंरचनाको कामलाई समेत बेवास्ता गरेर स्थानीय विकास अधिकारी सागर मिश्र गत असोज ३ गतेदेखि संपर्कबिहिन भएको नागरिक समाजका अध्यक्ष्य शेरबहादुर बुढाले बताउनुभयो ।

कार्यालयमा कर्मचारी नबस्ने समस्या हेलो सरकारसम्म पु¥याएपछि सम्बन्धित मन्त्रालय तथा क्षेत्रीय कार्यालयले दिएको निर्देशन समेत बेवास्ता गरेर कार्यालयमा अनुपस्थित हुने गरेको उहाँको भनाइ थियो ।

यहाँका कार्यालयमा एक दुई जनाबाहेक अन्य कर्मचारी सबै बिदामा रहेकाले सर्वसाधारण हरेक प्रकारका सेवा सुविधाबाट वञ्चित भएको समेत अध्यक्ष बुढाले गुनासो गर्नुभयो । रासस

प्रतिक्रिया दिनुहोस