६ बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

ज्यामिरे देखि डोटेसम्मको सडक विस्तार शुरु

अ+ अ-

सुर्खेत । शुभाघाट गङ्गामाला नगरपालिका अन्तर्गत चालू आर्थिक वर्ष ०७३/०७४ मा संचालित विकास निर्माणका योजनाहरु मध्ये शुभाघाट गङ्गामाला नगरपालिका ५ दहचौर मावि ज्यामिरे देखि डोटेसम्मको ४ किलोमिटर कच्ची सडकको निर्माण कार्य शुरु भएको छ ।

शुभाघाट गङ्गामालानगर पालिका सुर्खेतका ईन्जिनियर मेघराज खत्री र लेखापाल खेमराज शर्माले एक समारोहकाविच सडकको शिलान्यास गर्नुभएको छ ।

नगरपालिकाको ५ लाख रुपैयाँ अनुदान र १५ प्रतिशत जनसहभागितामा ज्यामिरे देखि डोटे सडकको आगामी ६ महिना भित्र निर्माण कार्य सम्पन्न गरिने छ ।

उक्त सडक एक मिटरको नालि सहित ८ मिटर चौडाइ रहने नगरपालिकाका ईन्जिनियर मेघराज खत्रीले जानकारी दिनुभयो । उक्त सडक यसअघि ३ मिटर चौडाइको मात्रै भएको र आवत जावत गर्न समस्या भएकोले चौडाइ बढाईको र नाली समेत निर्माण गरिने खत्रीले जानकारी दिनुभयो ।

त्यस्तै यहीँ मङ्सिर तीन गतेदेखि शुभाघाट गङ्गामाला नगरपालिका १२ मेहेलकुना पुल देखि गङ्गटे चौतारी हुदै मेहेलकुना अस्पताल सडक पनि चौडा गर्न सुरु गरिने भएको छ । उक्त सडक पनि नगरपालिका अन्तर्गत सञ्न्चालित योजना रहेको रनगरपालिकाको ५ लाख अनुदान र १५ प्रतिशत जनसहभागितावाट निर्माण गरिने तथा अन्य योजनाहरु पनि क्रमशः निर्माण गर्दै जाने ईन्जिनियर खत्रीले जानकारी दिनुभएको छ ।

प्रतिक्रिया दिनुहोस