१४ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

संशोधनलाई निष्कर्षमा पुर्याउन भट्टराईको सुझाव

अ+ अ-

काठमाडौँ। नयाँ शक्ति पार्टी नेपालले असन्तुष्ट पक्षलाई सहमतिमा ल्याएर संविधान संशोधन प्रक्रियालाई निष्कर्षमा पुर्याउनुपर्ने जनाएको छ ।

पार्टी संयोजक बाबुराम भट्टराइले शुक्रवार विज्ञप्ति जारी गरी आर्थिक विकास र समृद्धिका लागि स्थिर सरकार हुनु अत्यावश्यक रहेको उल्लेख गर्नुभएको छ ।
असहमतिमा रहेका पक्षलाई सहमतिमा ल्याउनुपर्नेमा जोड दिदैं विज्ञप्तिमा भनिएको छ – असहमत र असन्तुष्ट भएर मात्रै हुँदैन, सबै पक्षलाई सम्बोधन गर्ने गरी निकासको बाटो पहिल्याउन आवश्यक छ ।

संयोजक भट्टराइले कसैको भ्रममा नपरी नयाँ वैकल्पिक राजनीतिक शक्ति निर्माणतर्फ तीव्र ध्रुविकृत हुनसमेत विज्ञप्तिमार्फत सवैलाई आग्रह गर्नुभएको छ । रासस

प्रतिक्रिया दिनुहोस