९ बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

आन्दोलनलाई मर्यादित बनाउन मातहतका कमिटीलाई एमालेको निर्देशन

अ+ अ-

काठमाडौँ । नेकपा एमालेले आफूसहित नौ विपक्षी राजनीतिक दलले पुस २२ गते राजधानीमा गर्ने जनप्रदर्शनका तयारीका लागि मर्यादित व्यवहार प्रदर्शन गर्न मातहतका कमिटीलाई निर्देशन दिएको छ ।

एमालेका सचिव एवम् केन्द्रीय सचिवालय सचिव प्रदीपकुमार ज्ञवालीका अध्यक्षतामा मूल व्यवस्थापन उपसमितिको सोमवारको बैठकले जनप्रदर्शनका तयारीका सन्दर्भमा भएका कामको समीक्षा गर्दै तोकिएको नारा मात्र प्रयोग गर्न र प्रदर्शनलाई मर्यादित तथा व्यवस्थित बनाउन निर्देशन दिएको हो । संविधान संशोधन विधेयकका विरोधमा विपक्षीले सो दिन राजधानीमा प्रदर्शन गर्न लागेका हुन् ।

एमाले सचिव तथा प्रचार एवं प्रकाशन विभाग प्रमुख योगेश भट्टराईले विज्ञप्ति जारी गरी निर्वाचनको मिति घोषणा गर्नुपर्नेलगायत माग विपक्षीको रहेको जानकारी दिए । रासस

प्रतिक्रिया दिनुहोस