९ बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सेफ्टि ट्याङ्की निर्माण गर्न नगरपालिकाले दियो अल्टिमेटम

अ+ अ-

दार्चुला । घरको सौचालयको पाईप महाकाली नदिमा फाल्ने दार्चुलाको अपि नगरपालिका ११ खलंगा बजारका ९३ परिवारलाई २५ दिनभित्र सेफ्टि ट्याङ्की निर्माणगरी व्यवस्थित गर्न नगरपालिकाले अल्टिमेटम दिएको छ ।

नगरपालिकाका खलंगा बजारका महाकाली नदिक्षेत्रमा पर्ने ९३ बढी घरहरुले आफ्नो सौचालयका पाईपहरु सिधै महाकाली नदिमा मिसाउने गरेका कारण नगरपालिकाले उक्त घरधनीहरुलाई व्यवस्थित हुन समय सिमा दिएको हो । २०७३ साल भित्र दार्चुला जिल्लालाई खुल्ला दिशामुक्त क्षेत्र घोषणा गर्ने संसोधित लक्ष्य अनुसार अपि नगरपालिकालाई माग मसान्त भित्र खुल्ला दिशामुक्त क्षेत्र घोषणा गर्ने तयारी स्वरुप नगरपालिकाले सरसफाईको कामलाई तिव्रता दिएको नगरपालिकाका कार्यकारी अधिकृत अम्मर राज खत्रीले जानकारी दिनुभयो ।

यो भन्दा पहिले दार्चुला जिल्लालाई सन् २०१६ सम्म खुल्ला दिशामुक्त क्षेत्र घोषणा गर्ने लक्ष्य राखिएको थियो । उक्त समय भित्र दार्चुला जिल्लाका सबै ३६ गाविस खुल्ला दिशामुक्त क्षेत्र घोषणा भईसकेका छन् ।

नगरपालिकाका ९ वडाहरु अझै खुल्ला दिशामुक्त क्षेत्र घोषणा हुन बाँकी रहेकाले जिल्ला खानेपानी तथा सरसफाइ समन्वय समितिले जिल्लालाई खुल्ला दिशामुक्त घोषणा गर्ने समयसीमा लम्ब्याएको हो ।

प्रतिक्रिया दिनुहोस