१३ बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

ओस्लोमा डिजेल गाडीलाई अस्थायी प्रतिबन्ध

अ+ अ-

नर्वे(एजेन्सी) । केही वर्ष पहिले डिजेल गाडी किन्न अनुमति पाएपछि डिजेल गाडी चढ्दै आएका गाडी धनीलाई क्रोधित तुल्याँदै नर्वे सरकारले राजधानी ओस्लोमा निजी कार सञ्चालनमा अस्थायी रुपमा प्रतिबन्ध लगाउने निर्णय गरेको छ ।

मङ्गलबारदेखि बिहीबारसम्म लागू हुने गरी ओस्लो महानगरपालिका भित्रका सडकमा डिजेल गाडी सञ्चालनमा प्रतिबन्ध लगाइएको हो । सो निर्णय राष्ट्रिय राजमार्ग तथा नर्वेली राजधानी पास भएर बाहिर जाने सडकमा भने लागू हुने छैन ।

नर्वेले यससँगै बिहीबारसम्ममा वातावरणीय अवस्थामा सुरधार पाउने अपेक्षा गरेको बताइएको छ ।

सरकारले लगाएको प्रतिबन्धको बर्खिलाप गरी गाडी लगाएको पाइएमा प्रतिव्यक्ति १७६ अमेरिकी डलर आर्थात् एक हजार ५०० क्रोनर जरिवाना हुने जनाएको छ ।

प्रतिक्रिया दिनुहोस