१३ बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

ट्रम्पद्वारा अमेरिकाको ४५ औं राष्ट्रपतिको रुपमा सपथ

अ+ अ-

वाशिङ्गटन (एजेन्सी) । अमेरिकाको ४५ औं राष्ट्रपतिको रुपमा डोनाल्ड ट्रम्पले सपथ ग्रहण लिएका छन् । अमेरिकी कंग्रेस भवन क्यापिटोल हिलको पश्चिम क्षेत्रको अगाडिको भागमा आयोजित एक भव्य समारोहकाबीच ट्रम्पलाई सर्वोच्च अदालतका प्रधानन्यायाधीश जोन रोबर्टस जुनियरले पद तथा गोपनियताको सपथ खुवाएका हुन् ।

दाहिने हात उठाएर, बायाँ हात बाईबालमा राख्दै सपथ लिने परम्परा अनुरुप ट्रम्पले श्रीमती तथा नयाँ प्रथम अमेरिकी महिला मेलानिया ट्रम्पको हातमा रहेको बाईबलमा हात राख्दै सपथ लिएका थिए । स्थापनादेखि नै अमेरिका धर्म निरपेक्ष मुलुक भए पनि बाईबल छोएर सपथ लिने परम्परालाई अमेरिकी राजनीतिमा धर्मको बलियो प्रभावको रुपमा विश्लेषण गरिन्छ ।

गतवर्षको निर्वाचनमा अप्रत्यासित जित हासिल गरेका ट्रम्पले सपथ अघि राष्ट्रपतिहरुको चर्चको रुपमा परिचित सेन्ट जोन्स चर्चमा पुगेर प्रार्थना गरेका थिए । निवर्तमान राष्ट्रपति ओबामासँगै गाडीमा सवार हुँदै उनी ह्वाइट हाउसबाट सपथ ग्रहण स्थलमा पुगेका थिए ।

गत नोभेम्बर ८ मा सम्पन्न निर्वाचनमा उनी रिपब्लिकन पार्टीको तर्फबाट ट्रम्प विजयी भएका थिए । यस अर्थमा, विगत आठ वर्षदेखि डेमोक्र्याटिक पार्टीको नियन्त्रणमा रहेको अमेरिकी राष्ट्रपति भवन (ह्वाइट हाउस) अब पहिलो पटक, न्यूनतम चार वर्षका लागि रिपब्लिकन पार्टीको हातमा गएको छ ।

निवार्चनमा ट्रम्पलाई मत दिई विजयी गराउने बिभिन्न राज्यका हजारौं जनताहरु एक ऐतिहासिक समारोह अवलोकन गर्न बिहानैदेखि अमेरिकाको राजधानीमा ओइरो लागी क्यापिटोल हिलमा अवस्थित समारोहस्थल वरपर भेला भएका थिए ।

ट्रम्प समर्थक कतिपय युवाले निर्वाचन अभियानताका लगाउने गरेका मेक अमेरिका ग्रेट अग्येनू लिखित रातो रङ्गको ह्याट लगाएका देखिएका थिए ।

त्यस्तै, नवनिर्वाचित ट्रम्पभने अमेरिकी राष्ट्रपतिले शपथ ग्रहण गर्दा लगाउने तथा शान्तिपूर्ण सत्ता हस्तान्तरणको प्रतीक मानिने परम्परागत औपचारिक पोशाक (पम्प एण्ड पेजेन्ट्री) मा सजिएका थिए ।

अमेरिकी परम्परागत धार्मिक चलन अनुसार उनी बिहानै सपरिवार स्थानीय एउटा चर्चमा गइ त्यहाँ आयोजित प्रार्थना सभामा सम्मिलित भएका थिए ।

प्रार्थना सभा समाप्त भएपश्चात्, उनी निवर्तमान राष्ट्रपति बाराक ओबामा तथा प्रथम महिला मिसेल ओबामाको निमन्त्रणा मान्न सपरिबार ह्वाइट हाउस गइ चियापान कार्यक्रममा सम्मिलित भएका थिए ।

सपथ ग्रहण गरेसँगै उनले आफ्नो पहिलो भाषणमा आफ्नो जित सबै जनताको जित भएको बताएका थिए ।

प्रतिक्रिया दिनुहोस