१३ बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

जापानमा पर्यटन मेला हुने

अ+ अ-

काठमाडौँ । नेपाली नयाँ वर्षको अवसर पारेर आगामी अप्रिल ८ र ९ तारिख अर्थात् (चैत २६ र २७) गते जापानको तेन्जिन सेन्ट्रल पार्क फुकुओकामा सातौँ  वैशाखी मेला हुने भएको छ ।

बिहिवार आयोजित पत्रकार सम्मेलनमा फुकुओका नेपाल सोसाइटी, क्युसु नेपाल फ्रेन्डसिप र एनआरएन क्युसु जापानको संयुक्त आयोजनामा मेला गर्न लागिएको जानकारी दिइयो ।

मेलाका संयोजक रामकृष्ण श्रेष्ठले नेपालको पर्यटनको प्रबद्र्धनमा योगदान पु¥याउने र जापानमा रहेका नेपालीहरुलाई एकै ठाउँमा जम्मा गराई भाईचारा अभिवृद्धि गराउने उद्देश्यले मेला आयोजना गर्न लागेको पर्यटन पत्रकार सङ्घ (जाट) ले बिहिवार आयोजना गरेको कार्यक्रममा

जानकारी दिए । उनले भने, “बुद्ध जन्मेको ठाँउ नेपाललाई चिनाउनका लागि नेपाली नयाँ बर्षको अवसर पारी सन् २०११ देखि मेला आयोजना गरेका हौँ ।”

फुकुओका नेपाल सोसाइटीका पूर्व अध्यक्ष मोतीप्रसाद श्रेष्ठले मेलामा करिब ४० स्टलमार्फत नेपाली कला संस्कृति झल्कने गरी सोही किसिमका स्टल राखिने र नेपाली खानालगायत नेपाली साँस्कृतिक कार्यक्रम र नेपाली पञ्चेबाजा सहित फुकुओका नगर परिक्रमा गरिने जानकारी दिए । रासस

प्रतिक्रिया दिनुहोस