७ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

आत्मरक्षाका लागि सुरक्षाकर्मीले गोली चलाउनु परेको गृह मन्त्रालयको स्पष्टोक्ति

अ+ अ-

काठमाडौँ । गृह मन्त्रालयले सप्तरीको घटनामा तीन जनाको मृत्यु भएको जनाएको छ ।

गृह मन्त्रालयका प्रवक्ता बालकृष्ण पन्थीले नेकपा एमालेले आयोजना गरेको जनसभा बिथोल्न मधेसी मोर्चाका कार्यकर्ताले पूर्व घोषणा गरेको कार्यक्रमका कारण दुःखद घटना हुन पुगेको बताए ।

उनले उक्त घटनामा मोर्चातर्फ एक जना गम्भीर घाइते र सात जना घाइते भएको विवरण प्राप्त भएको उल्लेख गर्दै सुरक्षाकर्मीतर्फ नेपाल प्रहरीका दुई जना र सशस्त्र प्रहरी बलका १३ जना घाइते भएका जानकारी दिए ।

प्रवक्ता पन्थीले भने, “मोर्चा र एमालेका बीचमा पर्खालका रुपमा सुरक्षा निकायले भूमिका निर्वाह गरिरहेको थियो, मोर्चाका कार्यकर्ताबाट सुरक्षाकर्मीमाथि ढुङ्गा मुढा, भाला र पेट्रोल बम प्रहारसहितको आक्रमण गर्यो, प्रहरीले आत्मरक्षाका लागि अश्रु ग्यास, हवाई फायर र रबरका गोली प्रयोग गर्दा पनि भीड नियन्त्रणमा नआएपछि ठूलो क्षति हुनबाट जोगिनका लागि बाध्य भएर गोली चलाउनु परेको हो ।” रासस

प्रतिक्रिया दिनुहोस