१४ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

भेट्रान एथलेटिक्स खेलाडीको विदाइ

अ+ अ-

काठमाडौं । दक्षिण कोरियाको देगु सहरमा आयोजना हुने बिश्व मास्टर्स इन्डोर एथलेटिक्स च्याम्पियनसिप २०१७ मा सहभागी हुन जाने नेपाली भेट्रान एथलेटिक्स टोलीलाई राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव केशव कुमार बिष्टले अन्तराष्ट्रिय खेल परिसर, सातदोवाटोमा बिदाई गरे ।

भैरव शाहीको नेतृत्वमा कोरिया तर्फ जाने टोलीमा यज्ञलाल श्रेष्ठ (६० मि. हर्डल्स), बिश्व रत्न मानन्धर (३ हजार मि. रेस वाक), मनिष जोशी (६० मि.), रामकृष्ण आले मगर (ज्याभ्लिन), शिवहरी खनाल (८ कि.मि. क्रसकन्ट्रि), कृष्ण कुमार श्रेष्ठ (सटपुट), कुमार बाबु श्रेष्ठ र सोम कुमारी जोशी (६० मि.), नरेन्द्र मान श्रेष्ठ (२०० मि.), भिमसेन अवाले ( हाफ म्यारथन र ८ कि.मि. क्रसकन्ट्रि), रमेश महर्जन (८ कि.मि. क्रसकन्ट्रि र २०० मि.), निरोज महर्जन ( हाफ म्याराथन), मदन महर्जन (८ कि.मि.क्रसकन्ट्रि), विकास श्रेष्ठ (सटपुट) र सुरज ब्यञ्जनकार पत्रकार रहेका छन् ।

चैत्र ६ देखि १२ गतेसम्म आयोजना हुने च्याम्पियनसिपमा पहिलो पटक ७४ बर्षका खेलाडी यज्ञलाल श्रेष्ठले ६० मि. हर्डल्समा प्रतिस्पर्धा गर्न लागेको नेपाल भेट्रान एथलेटिक्स कमिटिले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस