१४ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

यमनी आक्रमणमा एकतिस सोमाली शरणार्थीको मृत्यु

अ+ अ-

जेनेभा(एजेन्सी) । संयुक्त राष्ट्रसङ्घले बिहीबार राति सोमालियाली शरणार्थी लिएर यमनी रेड सी (सामुद्रिक) तटीय क्षेत्रमा हिँडिरहेको एउटा डुङ्गामा आक्रमण हुँदा कम्तिमा ३१ जना शरणार्थीको मृत्यु भएको जनाएको छ ।

आप्रवासी मामिला हुर्ने अन्तर्राष्ट्रिय सङ्गठनका प्रवक्ता जोयल मिलम्यानले आफूलाई जानकारी भएअनुसार उक्त घटनामा ८० जना घाइते भएका र उनीलाई अस्पताल भर्ना गरिएको छ ।

यमनको विद्रोहीद्वारा सञ्चालित समाचार संस्थाले शुक्रबार दिएको जानकारीमा घटनामा दर्जनौँ मरेका र ठूलो सङ्ख्यामा घाइते भएका बताइएको छ ।

होडेइडा प्रान्तको बाबअल मान्दब स्ट्रेटमा आक्रमणमा भएको उक्त घटनाप्रति संयुक्त राष्ट्रसङ्घ तथा अन्तर्राष्ट्रिय मानवअधिकारवादी सङ्घसङ्गठनले गहिरो चासो व्यक्त गर्दै दुःख व्यक्त गरेका छन् ।

प्रतिक्रिया दिनुहोस