१४ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

आइओएफटीसीको १२ औं संस्करण पूर्वाञ्चलमा

अ+ अ-

इटहरी । अन्तर्राष्ट्रिय ओपन फ्रेन्डसिप तेक्वान्दो च्याम्पियनसिप (आइओएफटीसी) को १२ औं संस्करण पूर्वाञ्चलको इटहरीमा हुने भएको छ । आइओएफटीसीका टुर्नामेन्ट डाइरेक्टर दिवाकर महर्जनले शुक्रबार इटहरीमा पत्रकार सम्मेलन गर्दै १२ औं संस्करणमा पूर्वाञ्चलको इटहरीमा सन् २०१८ मा गर्ने घोषणा गरेका गरे ।

पुर्वमा पहिलो पटक आइओएफटीसी हुन लागेको हो । यसअघि काठमाडौंमा २ पटक र पोखरामा एक पटक च्याम्पियनसिप भइसकेको छ ।

राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्यसचिव केशवकुमार विष्टले इटहरीलाई खेलकुद नगरीका रुपमा विकास गर्ने उद्देश्य रहेकाले आइओएफटीसी इटहरीमा गराउन आफूले पहल गरेको बताए ।
‘इटहरीलाई खेलकुद नगरीका रुपमा विकास गर्ने लक्ष्य अनुसार यहाँ तेक्वान्दो कर्भडहल, ब्याडमिन्टनको कर्भडहललायतका पूर्वाधार निर्माण भइरहेका छन् । बिष्टले अस्ट्रेलियामा गर्ने तयारीमा रहेको च्याम्पियनसिपलाई नेपालमा गर्नका लागि आफूले आग्रह गरेको बताए ।

अमेरिकाको पोर्टल्यान्डमा सन् २०१६ को १४ र १५ अक्टोबरमा भएको ११ औं संस्करणमा सहभागी भएर फर्के पछि आफू सो प्रीतयोगिताप्रति उत्साहित भएको बताउँदै सदस्यसचिव विष्टले सो प्रतियोगिता भव्य बनाउनका लागि राखेपले सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे । प्रत्येक दुई वर्षको अन्तरमा हुने च्याम्पियनसिप नेपाललगायत दक्षिण एसियाबाट भारत, पाकिस्तान, श्रीलंका, बंगलादेशको सहभागीता रहने छ भने अमेरिका, क्यानडा, इग्ल्यान्ड, मेक्सिको, मकाउ, हङकङ, जापान, कोरिया, ग्वाटेमालालगायत देशहरुबाट करिब ५ सय खेलाडीहरुको सहभागीता रहने प्रतियोगिता निर्देशक महर्जनले बताए ।

अहिलेसम्म आइओएफटीसीमा नेपाल र अमेरिका चार÷चार पटक टिम च्याम्पियन भएका छन् । युके २ पटक र हङकङ १ पटक च्याम्पियन भएको छ ।

प्रतिक्रिया दिनुहोस