१४ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

कारबाहीका ४७ आतङ्ककारी मारिए

अ+ अ-

अफगानिस्तान । अफगानिस्तानको पश्चिमी प्रान्त फराहमा अफगान सुरक्षाबलले तालिवान आतङ्ककारीको आखाडालाई लक्ष्यगरी गरेको कारबाहीका क्रममा कम्तीमा ४७ जना सशरुत्र आतङ्ककारी मारिनुको साथै अन्य ५१ जना घाइते भएका छन् ।

फराह प्रान्तका वरिष्ठ सैनिक अधिकारी रज मोहमद आर्याखिलले उक्त समाचारको पुष्टि गरेका छन् । फराह प्रान्तको बाला ब्लक जिल्लामा अवस्थित तालिवान आतङ्ककारी आखाडालक्षित यस कारबाहीका ४७ तालिवान विद्रोहीको मृत्यु हुनुको साथै अन्य ५१ जना घाइते भएका ओर्याखिलले बताएका हुन ।

सुरुमा दिइएको समाचार अनुसार यस कारबाहीमा परी ३० आतङ्ककारी मारिनुको साथै अन्य ४१ जना घाइते भएका थिए । पछि यो सङ्ख्या बढेर ४७ पुगेको बताइएको छ ।

सुरक्षा कारबाही जारी रहेको बताइएको छ । फराह प्रान्तमा सक्रिय रहेका तालिवान आतङ्ककारी समुहले भने यस विषयमा केही टिप्पणी गरेका छैनन् । रासस÷सिन्ह्वा

प्रतिक्रिया दिनुहोस