१४ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

इजिप्टका पूर्व गृहमन्त्री एड्लीलाई सात वर्ष कैद सजायँ

अ+ अ-

इजिप्ट । इजिप्टका पूर्व गृहमन्त्री हविव अल एड्लीलाई भ्रष्टाचार अभियोगमा यहाँको एक अदालतले सात वर्ष जेल सजायँ तोकेको छ ।

एड्लीविरुद्धको भ्रष्टाचार मुद्दा इजिप्टका पूर्व राष्ट्रपति होस्नी मुवारकको युगमा सरकारमा सहभागी अधिकारीविरुद्ध लागेको सम्भवत यो अन्तिम मुद्दा हो ।

मुवारकको सरकारमा कडा समर्थकका रुपमा रहेका पूर्व मन्त्री एड्लीले आफू माथिको जेल सजायँ विरुद्ध पुनरावेदन गर्न सक्ने छन् ।

मुवारक जेलबाट छुटेको एक महिना नपुग्दै उनका निकट सहयोगी एड्लीलाई एक फरक मुद्दामा जेल पठाउने निर्णय सुनाइएको हो ।

पूर्व प्रशासक मुवारकालाई इजिप्टमा सन् २०११ मा भएको १८ दिन लामो विद्रोहमा प्रदर्शनकारी माथि बर्बर दमन गर्दै कैयौँको हप्तामा संलग्नता रहेको भनी निर्णय सुनाइएकामा केही हप्ता पहिले मात्र उनी निर्दोष भएको इजिप्टका उच्च अदालतले फैसला सुनाएको थियो ।

फैसलमा एड्ली र केही प्रहरी कमाण्डरलाई पनि सफाई दिइएको थियो ।

शनिबार एड्ली लगायत गृहमन्त्रलयका पूर्व गृह अधिकारीविरुद्धको भ्रष्टाचार आरोपबारे फैसला सुनाउँदै उनीलगायत १० जनालाई एक करोड १० लाख अमेरिकी डलर बराबरको भ्रष्टाचार मुद्दामा दोषी ठहराइएको हो ।

एड्लीलाई सन् २०१६ को नोभेम्बरदेखि नजरबन्दमा राखिएको थियो । रासस/एएफपी

प्रतिक्रिया दिनुहोस