१० बैशाख २०८२, बुधबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

नेपालको विकास र समृद्धिमा भारतको सदैव सहयोगः मोदी

अ+ अ-

नयाँदिल्ली । भारतको राजकीय भ्रमणमा रहेकी राष्ट्रपति विद्यादेवी भण्डारीसँग मंगलवार साँझ भेट गरी भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालको विकास र समृद्धिका लागि आफ्नो सदैव सहयोग रहने प्रतिबद्धता व्यक्त गरेका छन् ।

भारतीय राष्ट्रपति भवनमा भएको भेटमा प्रधानमन्त्री मोदीले नेपाल र नेपालीका विकासका क्षेत्रमा कसरी सहयोग गर्न सकिन्छ भन्नेमा आफूहरु उत्सुक रहेको उल्लेख गर्दै नेपालमा दुई देशबीचका विकास परियोजना, भूकम्पपछिको पुनर्निर्माणसम्बन्धी सहयोग र अन्य परियोजना अघि बढून् भन्ने समेत चाहना राख्नुभएको भेटमा सहभागी परराष्ट्रमन्त्री डा प्रकाशशरण महतले जानकारी दिए ।

राष्ट्रपति भण्डारीले भारतको विकासको गतिबाट सिक्न आवश्यक रहेको जनाउँदै नेपालको लोकतान्त्रिक परिवर्तनलाई संस्थागत गर्ने जनताको चाहनालाई सम्बोधन गर्न नेपाल सरकारले संविधान कार्यान्वयन र स्थानीय निर्वाचनको तयारीका कामलाई अघि बढाएको स्मरण गराएकी थिइन् ।

मुद्रा सटहीमा सहजीकरण गर्न तयार
राष्ट्रपति भण्डारीसँग भेट गरेका भारतीय अर्थमन्त्री अरुण जेट्लीले प्रतिबन्धित पाँच सयको भारतीय मुद्रा सटहीका सम्बन्धमा नेपालभित्र देखिएका समस्यालाई सरलीकृत गर्न आफू सकारात्मक रहेको बताए । रासस

प्रतिक्रिया दिनुहोस