९ बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

व्याकुल माइला महानगरको विकास दूत

अ+ अ-

काठमाडौँ । काठमाडौँ महानगरपालिकालाई सभ्य, सुसंस्कृत, स्वच्छ र सफा बनाउने अभियानका लागि राष्ट्रगानका सर्जक प्रदीपकुमार राई (व्याकुल माइला) विकासदूत तोकिएका छन् ।

माइला र महानगरबीच सोसम्बन्धी एकवर्षीय सम्झौतापत्रमा हस्ताक्षर भएको छ । सम्मानस्वरुप उनले मासिक ३० हजार पनि प्राप्त गर्नेछन् । कामपाका कार्यकारी अधिकृत ईश्वरराज पौडेलले महानगर र राष्ट्रगानका सर्जकबीचको सहकार्यले सहरी व्यवस्थापनका सम्भावना र चुनौतीबीच विकासको तरङ्ग ल्याउन सकिने विश्वास व्यक्त गरे ।

विकासदूतले सहरी व्यवस्थापनअन्तर्गत राजस्व परिचालन, सहरी आचरण, विकासलगायत महानगर र महानगरवासीबीच सिधा सम्पर्क हुने क्षेत्रमा काम गर्नुपर्नेछ । ओखलढुङ्गामा जन्मिएका राईले लेखेको ‘सयौँ थुँगा फूलका हामी एउटै माला नेपाली’ बोलको गीत प्रतिस्पर्धामार्फत २०६४ साल जेठ ४ गते राष्ट्रिय गानका रुपमा घोषणा भएको हो । रासस

प्रतिक्रिया दिनुहोस