९ बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

पोखरामा एमालेले मतदानबाट उमेद्वार टुङ्गो लगाउने

अ+ अ-

पोखरा । नेकपा (एमाले) कास्कीले पोखरा–लेखनाथ महानगरपालिकाको मेयर र उपमेयरका आकांक्षी धेरै भएपछि मतदान प्रक्रियाबाट टुङ्गो लगाउने भएको छ ।

पूर्व जिल्ला कमिटीका अध्यक्ष मानबहादुर जिसी, पूर्व मेयर तथा जिल्ला कमिटीका अध्यक्ष कृष्ण थापा, युवा सङ्घ नेपालका अध्यक्ष राजीव पहारी र प्रदेश नं. ४ का सदस्य श्रीनाथ बराल मेयर पदको दाबेदार बन्नुभएको छ ।

त्यस्तै, उपसचिव प्रभा कोइराला, जिल्ला सदस्य मञ्जु गुरुङ, जिल्ला सदस्य पोखरा लेखनाथ–११ की मीना गुरुङ, पूर्व जिल्ला उपसचिव देवका पहारी र केन्द्रीय विभागकी सदस्य पोखरा लेखनाथ–१९ की मीना गुरुङ उपमेयर पदका दाबेदार हुनुहुन्छ ।

मुलुकमै क्षेत्रफलमा सबैभन्दा ठूलो एवम् पर्यटकीय नगरी यस महानगरपालिकाको उच्च पदमा रहेर काम गर्ने उत्कट इच्छाका कारण कसैले पनि उम्मेदवारीको दाबी नछाडेपछि जिल्ला कमिटीलाई निकै सकस परेको र मतदान प्रक्रियाबाट उम्मेदवार छान्ने निर्णय भएको जिल्ला कमिटीका कार्यालय सचिव वैनबहादुर क्षेत्रीले जानकारी दिनुभयो ।

जिल्ला कमिटीले शुक्रबार पार्टीको पोखरा–लेखनाथ महानगर सङ्गठन कमिटीको बैठक डाकेको छ र त्यही बैठकले लोकप्रिय नेता छानिने बताइएको छ । सो कमिटीमा ४४१ जना सदस्य छन् । रासस

प्रतिक्रिया दिनुहोस