१४ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सिरियामा मानवीय सहयोगमा कमीः राष्ट्रसङ्घ

अ+ अ-

लेबनान । संयुक्त राष्ट्रसङ्घका सिरियाका लागि मानवीय सहयोगसम्बन्धी प्रमुख सल्लाहकार जान एगलान्डले सिरियाका द्वन्द्व प्रभावित प्रमुख गत वर्षको तुलनामा सन् २०१७ मा निकै कम देखिएको बताएका छन् ।

बिहीबार जेनेभामा सञ्चारकर्मीसँग कुराकानी गर्दै एगलान्डले भने, सरकार तथा विद्रोहीको घेराबन्दीमा रहेका बाहिरी घेराका मानिसलाई उद्धार गरिए पनि सिरियाली सर्वसाधारणको पीडा सन् २०१७ मा पनि पूर्ववत् अवस्थामा रहेको प्रतिक्रिया दिए ।

सिरियामा करिब ५० लाख नागरिक द्वन्द्वबाट अति प्रभावित क्षेत्रमा रहेकामा यस वर्ष मानवीय सहायताका लागि त्यहाँ पुगेका सहयोगी संस्थाको उपस्थिति जम्मा पाँच लाख ६४ हजार पीडितले मात्र महसुस गरेका एगलान्डको दाबी छ ।

सिरियाली सरकार र विद्रोहीले आगामी दुई महिनाभित्र द्वन्द्वबाट अति प्रभावित क्षेत्रबाट मात्रै ३० हजार सर्वसाधारणलाई बाहिर जान दिने सहमति भएको छ । सहमतिलाई आलोचकहरुले जनसाङ्ख्यिक पुनः व्यवस्थापन भनेका छन् ।

एडलान्डले भोकमरी वा द्वन्द्वको प्रभावका कारण सिरियाली नागरिकलाई उनीहरुको घरबाट विस्थापित हुन दिन नहुने बताए । रासस/एपी

प्रतिक्रिया दिनुहोस