७ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

पश्चिम बङ्गालमा विस्फोटमा परी आठजनाको मृत्यु

अ+ अ-

भारत । भारतको पश्चिम बङ्गालमा शनिबार एउटा बम विस्फोट हुँदा कम्तीमा आठजनाको मृत्यु भएको र चारजना घाइते भएका यहाँको प्रहरीले जनाएको छ ।

बङ्गाल राज्यको वीरभूम जिल्लाअन्तर्गत पर्ने टार्का गाउँमा एक समूहले बम बनाउने क्रममा सो दुर्घटना भएको एक प्रहरी अधिकारीले घटनाबारे जानकारी दिने अधिकारी आफू नभएको बताउँदै नाम गोप्य राख्ने सर्तमा सिन्ह्वालाई बताए ।

घटनामा घाइते अन्य व्यक्तिको शारीरिक अवस्था चोटका कारण अत्यन्त गम्भीर रहेको बताउँदै मृतकको सङ्ख्या बढ्न पनि सक्ने बताइएको छ ।

उक्त बम छिमेकी गाउँमा रहेको एक समूहमाथि आक्रमण गर्ने उद्देश्यले स्थानीयस्तरमा तयार पार्न लागिएको पनि थाहा भएको उनले बताए ।

स्थानीय सञ्चारमाध्यमले दिएको जानकारीअनुसार विस्फोटपछि मृतकका शरीर विक्षिप्त अवस्थामा टुक्रिएर घटनास्थल वरपर छरिएका थिए ।

घटनापछि प्रहरीको एक ठूलो समूह उक्त क्षेत्रमा गई तथाकथित ‘टर्कवार’ समूहका सदस्यहरुको खोजी भइरहेको बताइएको छ ।

शुक्रबार लाभपुर क्षेत्रमा भएको विस्फोटमा परी सातजनाको मृत्यु भएको घटनाको त्रास गाउँलेहरुमा रहिरहेकै बेला अर्को विस्फोट भएपछि पूरा गाउँ थप आतङ्कित बनेको छ । रासस÷सिन्ह्वा

प्रतिक्रिया दिनुहोस