१४ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

निर्वाचन प्रभावित पार्न रसियाले फ्रान्समा ट्रम्पका सल्लाहकारको प्रयोग गर्दै

अ+ अ-

वासिङ्टन(एजेन्सी) । फ्रान्सको राष्ट्रपतीय निर्वाचनलाई हस्तक्षेप गर्न रसियाले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको निर्वाचन अभियानका सहयोगीहरुसहित विदेश नीति तयार पार्न सहयोगी कार्टर पेजको प्रयोग भएको अमेरिकी सञ्चारमाध्यमले जनाएका छन् ।

अमेरिकी प्रसिद्ध सञ्चारमाध्यम सिएनएनले शनिबार सार्वजनिक गरेको रिपोर्टमा अमेरिकी गुप्तचर संस्था एफविआईको सहायता आएको जानकारीअनुसार ट्रम्पको चुनावी अभियानका सहयोगी तथा रसियाली अधिकारीले फ्रान्सको निर्वाचनलाई प्रभावित पार्ने कोसिस गरेको बताइएको छ ।

अमेरिकी अधिकारीले सिएनएनसँग कार्टर पेज, जसलाई अमेरिकी राष्ट्रपतीय निर्वाचनमा सन् २०१६ मा रसियाले डेमोक्रेटिक उम्मेदवार हिलारी क्लिन्टनविरुद्ध परिचालित गरिएको भन्ने आरोप लागेको थियो, ले आफूलाई फ्रान्सको निर्वाचनलार्य प्रभावित पार्न प्रयोग गरिनसक्ने सम्भावनाप्रति सचेत रहेको जनाएको छ ।

रसियाली एजेन्टले कार्टर पेजलाई आफ्नो वास्तविक परिचय नखुलाइकनै अमेरिकी निर्वाचनका विषयमा जानकारी लिएको हुन सक्ने पनि सम्भावना रहे पनि पेजले भने रसियाली अधिकारीसँग सम्बन्ध राखेको वा उनीहरुसँग मिलेर अघि बढेको भन्ने आरोपको खण्डन गरिरहेका छन् ।

गतवर्ष मस्कोस्थित एक विश्वविद्यालयमा दिएको मतव्व्यमा अमेरिकाको रसिया नीतिका सम्बन्धमा आलोचनात्मक विचार व्यक्त गरेपछि अमेरिकी गुप्तचर संस्था एफविआईले पेजमाथि थप निगरानी बढाएको थियो ।

तर पेज ट्रम्पका चुनावी अभियानका कैयौँ सल्लाहकारमध्ये एक भएका र अमेरिकी तथा युरोपेली गुप्तचर निकायले गरेका आशङ्का जस्तै रसियाली अधिकारी र क्रियाशील अन्य व्यक्तिका क्रियाकलापका सम्बन्धमा शङ्का गर्न सकिने ठाउँहरु प्रशस्तै रहेका सिएनएनल बताएको छ ।

एफबिआई अधिकारीका अनुसार पेजले रसियाली भिक्टर पोडोनमाईलाई सन् २०१३ मा भेट गरेको र यसपश्चात् एफबिआईले उनीमाथि निगरानी बढाइरहेको छ ।

प्रतिक्रिया दिनुहोस