१४ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

भग्वती, गंगा र स्नेहा टेनिस प्रतियोगिताको क्वाटरफाइनलमा

अ+ अ-

काठमाडौं । भग्वती विक, गंगा शर्मा र स्नेहा यादव पाँचौं सिटिजन्स बैंक खुला टेनिस प्रतियोगिताको महिला सिंगल्समा आइतबार क्वाटरफाइनलमा प्रवेश गरेका छन् ।

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडको मुख्य प्रायोजनमा काठमाडौं जिल्ला लन टेनिस संघद्वारा आयोजित प्रतियोगितामा भग्वतीले सलोनी तामाङलाई ६-२ र ६-१, गंगाले अभिलाषा विष्टलाई ६-१ र ६-१ तथा स्नेहाले प्रकृति श्रेष्ठलाई ६-२ र ६-१ को सोझो सेटमा पराजित गरे ।

पुरुष सिंगल्समा रञ्जन श्रेष्ठले प्रीतम परियारलाई ६-0 र ६-१, अभिनव आचार्यले श्रीयान्स अग्रवाललाई ६-0 र ६–२, सुब्रत बस्नेतले डा. देव थापालाई ६-४ र ६-0, प्रदीप खड्काले कोनोन एफ. स्क्युसलाई ६-१ र ६-0, कुवेहाङ चेम्जोङले निशान श्रेष्ठलाई ६-१ र ६-१, विकास खड्काले सन्दिप पौडेललाई ६-0 र ६-0 तथा अदित सुवेदीले नवीन श्रेष्ठलाई ६-२ र ६-४ को सीधा सेटमा हराउदै प्रिक्वाटरफाइनलमा स्थान पक्का गरे ।

भेट्रान ३५ वर्षमाथि पुरुष सिंगल्समा आत्माराम कार्की, रोहित सुनुवार, निरज थापा, कमल भण्डारी, छेवाङ लामा, सन्जिव श्रेष्ठ, सुबोध अधिकारी र डा. देव थापा प्रिक्वाटरफाइनलमा पुगे ।

भेट्रान ४५ वर्षमाथि पुरुष सिंगल्समा विभु कायश्थ, समिर शेरचन, संग्रामसिंह लामा, मनोहरदास मुल, विमल गुरुङ, प्रदीप शाह, अमृत रोका र विकास गुरुङ अन्तिम १६ मा स्थान बनाउन सफल रहे ।

भेट्रान ५५ वर्षमाथि पुरुष डबल्समा डा. पवित्रजंग रायमाझी र नरेन्द्र रावल तथा प्रेमकुमार शाही र अमृत कंशाकार क्वाटरफाइनलमा प्रवेश गरेका छन् । भेट्रान ६५ वर्षमाथि पुरुष सिंगल्समा मुरारीभक्त माथेमाले प्रतिद्वनद्वी चन्द्रमान तुलाधरबाट वाकओभर पाउदै क्वाटरफाइनलमा पुग्न सफल भए ।

प्रतियोगिताको मुख्य प्रायोजक सिटिजन्स बैंकका प्रमुख कार्यकारी अधिकृत राजनसिंह भण्डारीले एक कार्यक्रमबीच उद्घाटन गरे ।

प्रतिक्रिया दिनुहोस