१४ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

चीनमा त्रियासी करोड व्यक्तिले ‘फोर–जी नेटवर्क’ प्रयोग गर्छन्ः प्रविधि मन्त्रालय

अ+ अ-

चीन । चीनमा पछिल्लो समय ‘फोर–जी नेटवर्क’ प्रयोग गर्ने नागरिकको सङ्ख्यामा उल्लेख्य वृद्धि भएको चीनको उद्योग तथा सूचना प्रविधि मन्त्रालयले बुधबार जनाएको छ ।

मन्त्रालयका अनुसार तीन महिना पहिलो ७७ करोड व्यक्तिले प्रयोग गर्ने गरेको उक्त नेटवर्क प्रविधि प्रतिको आकर्षण बढ्दै गएका कारण मार्चसम्म आइपुग्दा थप ६ करोडले चलाउन थालेका छन् ।

पछिल्लो समय आधुनिक प्रविधिप्रतिको मोहका कारण नागरिकले प्रयोग गर्दै आएका सेवालाई चुस्त र दुरुस्त राख्न चिनियाँ फोर–जी प्रदायक कम्पनीले उनीहरुका डाटामा पनि थप गरेका बताइएको छ ।

पहिलो त्रैमासिकलाई मुल्याङ्कन गर्दा चिनियाँ फोर–जी प्रयोगकर्ताले प्रति महिना सरदर १।२८ गिगाबाइट डाटा प्रयोग गरेका बताइएको छ । सन् २०१६ को सोही समयमा सरदर एक गिगाबाइट प्रतिव्यक्ति प्रति महिना प्रयोग हुने गथ्र्यो । रासस÷सिन्ह्वा

प्रतिक्रिया दिनुहोस