१५ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

अनाथ बालबालिका लागि दश महिने स्पेशल तेक्वान्दो तालिम सुरु

अ+ अ-

काठमाडौं । नेपाल तेक्वान्दो संघको आयोजनामा अनाथ र असाहय बालबालिका लक्षित गरी तेक्वान्दो स्पेशल तालिम सुरु भएको छ । त्रिपुरेश्वरस्थीत दशरथ रंगशालामा सोमबार एक कार्यक्रमका बिच युवा तथा खेलकुद मन्त्रि दलजित श्रीपालीले उद्घाटन गरे । ‘लेट्स विल्ड दि फ्युचर विथ तेक्वान्दो’ भन्ने मुल नाराका साथ दश महिने तेक्वान्दो तालिम सुरु भएको छ । कार्यक्रममा नेपाल तेक्वान्दो संघका महासचिव दिपराज गुरुङले भने तेक्वान्दो खेलमात्र नभएर एउटा शिक्षा पनि हो । ‘हामी सामाजिक क्रियाकलाप मार्फत तेक्वान्दो खेल विकासमा अग्रसर भएको छौँ गुरुङले भने ।’ कार्यक्रममा नेपाल तेक्वान्दो संघका अध्यक्ष प्रकास संसेर राणा,नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघका अध्यक्ष दिपक श्रेष्ठ र राष्ट्रिय टिम तयारी समितीका संयोजक रिम रानाभाट लगायतको उपस्थीती रहेको थियो ।

उक्त कार्यक्रममा अनाथ र असाहय बालबालिका संरक्षित कुल आठ संस्थाको सहभागीता रहेको छ । उद्घाटनमा कुल २ सय ७० बालबालिकाको सहभागीता रहेको थियो । उनिहरुले तेक्वान्दो डेमान्स्टे«सन र नाँच प्रस्तुत गरेका थिए । दश महिना अवधिभर खेलाडीलाई निशुल्क ग्रेडिङ र प्रतियोगितामा सहभागी गराइने संघले जनाएको छ । उक्त तालिममा सहभागी खेलाडीलाई खेलकुद सामाग्री प्रदान गर्ने संघले जनाएको छ । बिशेष प्रशिक्षणमा सहभागी सबै आश्रममा तेक्वान्दो प्रशिक्षण दिन संघले प्रशिक्षकहरु खटाउने छन् । प्रशिक्षकका लागि पनि संघले प्रशिक्षण गर्ने भएको छ ।

विश्व तेक्वान्दो महासंघ(डब्लुटिएफ)को सहयोगमा विशेष प्रशिक्षणमा सहभागीमध्ये सात संस्था काठमाडौ भित्रका छन् । एक पोखराबाट रहेको छ । यसपटक आरधना तेक्वान्दो डोजाङ, नाइट भिजन, मुस्कान सेवा, नेकोस होम, इसिडिसी र असहाय बालकेन्द्र (पोखरा) लगायत आश्रमको सहभागिता रहेको छ । सो अवसरमा युवा तथा खेलकुद मन्त्री दलजित श्रीपालीले यस्ता खालको कार्यक्रमले देशमा एतिहासिक नतिजा कायम गर्दै आएका तेक्वान्दोले थप नयाँ भविष्य रेखा कोर्न बताए ।

सो अवसरमा पारा तेक्वान्दोलाई थप विकासका लागि कासिम मिया धोबीको नेतृत्वमा रहेको पारा तेक्वान्दो समीतीमा तेक्वान्दो संघले दुई सदस्यलाई मनोनित गरेको छ । जगदम्बा कम्पनीका सिइयो रोसिक उन्निखान र चर्चित हेयरस्टाइलिस निल डेबिट कुटवाललाई प्रमुख अतिथी युवा तथा खेलकुद मन्त्रिले सदस्यता प्रमाणपत्र प्रदान गरे ।

प्रतिक्रिया दिनुहोस