पोखरा । लेखनाथ महानगरपालिका पोखरामा नेकपा एमालेका उमेदवारले अग्रता कायम राखेका छन् ।
नेकपा एमालेका उमेदवार मानबहादुर जिसी १४३९५ मतका साथ अग्र स्थानमा छन् भने उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेसका रामजी कुँवरले १३९०० मत प्राप्त गरेका छन् ।