८ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

राप्रपालार्इ प्रवासीहरुको निरन्तर साथ

अ+ अ-

काठमाडौं । पहिलो चरणको स्थानीय तह निर्वाचनमा पार्टीको शर्मानक पराजयको परिणामले पार्टीमा नयाँ तरंग ल्याइरहेका बेला राप्रपाका प्रवास संगठनका संयोजक विजय खड्काले भने विदेश विभागहरुको राय सुझाव संकलन गरेका छन ।

गत साता नेता खड्का युरोप भ्रमणका लागि उडेका थिए । शनिवार जर्मनको ह्यम्वर वाट सुरू भएको नेता खड्काको भ्रमण हल्याण्ड,वेल्जियम हुँदै फ्रान्समा कार्यक्रम सम्पन्न गरेर सकिए छ । भ्रमणमा प्रवासमा संगठनको स्थितिको समीक्षा, भावी कार्यक्रम तय तथा केन्द्रीय नेतृत्वलाई सुझा समेत प्राप्त भएको खड्काले बताए ।

पहिलो चरणको निर्वाचनको समीक्षा र निर्वाचनमा देखिएको कमीकमजोरीलाई सच्याउँदै दोस्रो चरणमा सफलता प्राप्त गर्न प्रवासी नेपालीले सुझाएको उनले बताए । नेता खडकाका अनुसार नेपाली जनताको समस्या समाधान गर्न तथा पार्टी संगठनलाई अझ उचाईमा पुर्याउन पार्टीको एजेन्डा हिन्दु राष्ट्र,संवैधानिक राजसंस्था र आर्थिक समृद्धिको मुद्दालाई अझ सशक्त ढंगले अझ दृढ भएर उठाउनु पर्ने सुझाव प्रवासी नेताहरूवाट प्राप्त भएको छ।

भ्रमण अवसरमा प्रवासी नेपाली समाज जर्मनीका अध्यक्ष विजय विक्रम शाही, नेदरल्यान्डका अध्यक्ष तथा प्रवास युरोपका महासचिव विक्रम वानिया, प्रवास युरोप कार्यसमितिका अध्यक्ष सुरेन्द्रमान अमात्य,वेल्जियमका अध्यक्ष दिपेन्द्र केसीलगायतबाट कार्यसमिति, एनआरएन तथा अन्य समुदायवाट पार्टीलाई महत्त्वपूर्ण सुझाव प्राप्त भएको नेता खड्काको भनाइ छ।

प्रतिक्रिया दिनुहोस